जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी सामान्य जानकारी

 #. जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी सामान्य जानकारी

#. जनस्वास्थ्य

  • विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण रूपमा सुसम्पन्न हुनु नै स्वास्थ्य भनिन्छ।
  • यस परिभाषाले रोगबाट मुक्त हुनुको साथै स्वास्थ्यका आयामहरू ३ प्रकार:
    १. शारीरिक
    २. मानसिक
    ३. सामाजिक पक्षलाई जोड दिएको छ

#. स्वास्थ्य मानिस हुनुमा

  • रक्तचाप
    Systolic - <120 mm hg
    Diastolic - <80 mm hg
  • तापक्रम
    ३६°c (९८.६°F)
  • हेमोग्लोबिन
    पुरुष - १३.६ - १८.२ gms/dl
    महिला - १२१६ gms/dl सम्म
    रातो रक्तकोष ३५% to ४५%
  • कोलेस्ट्रोल दर - २०० mg/dl भन्दा कम
  • पल्स दर - ७२ pulses/min

#. मानव रगत

  • काम - शरीरमा खाना र अक्सिजनको परिवहन सहयोग पुर्‍याउँछ
  • यसमा - प्लाज्मा (५५%) र रक्तकोष (४५%) हुन्छ
  • रक्तकोष - रातो रक्तकोष (RBC), सेतो रक्तकोष (WBC) तथा platelets
  • RBC - अक्सिजन तथा खानाको परिवहन
  • WBC - प्रतिरक्षा
  • Platelets - रगत जम्न सहयोग
  • Incubation period - शरीरमा जीवाणु प्रवेश गरेपछि रोग देखिन लाग्ने समय
  • Blood group - (A, B, AB, O) तथा negative positive
  • Universal donor - O+ / O-
  • Universal receiver - AB+

रक्तसम्बन्धी सम्बन्धी पत्ता लगाउने

  • अष्ट्रियाली वैज्ञानिक कार्ल ल्यान्डस्टाइनर सन् १९०० तिर Nobel prize पाए
  • शरीरमा पानीको मात्रा ६०% देखि ७०%
  • एउटा मानिसको रगत अर्को मानिसमा सार्ने (blood transfusion) पहिलो वैज्ञानिक ल्यान्डस्टाइनर

#. स्वास्थ्य सम्बन्धी जानकारी

  • नेपालमा २०१५ मा २० वर्ष स्वास्थ्य नीति लागू
  • खेलाडीमा नशालु औषधि प्रयोग पत्ता लगाउने परीक्षण - डोपिङ टेस्ट
  • अन्तर्राष्ट्रिय परिवार नियोजन संस्था - सन १९५४
  • मानव शरीरको सबैभन्दा लामो हड्डी - तिघ्रा (Femur)
  • स्वास्थ्य व्यक्ति मानिसको सामाजिक व्यवहार दर - IQ ८५ भन्दा माथि
  • एक स्वस्थ व्यक्तिले एक मिनेटमा १६२० पटक श्वास
  • ECG को पूरा रुप - Electro Cardiogram
  • वयस्क मानिसको मुटुको तौल - २५० ग्राम
  • Low birth weight भनेको जन्मदा २.५ kg भन्दा कम तौल भएको बच्चा
  • बच्चा जन्मिएको ३ महिनापछि उसको तौल दोब्बर
  • बिना चिरफार अपरेशन - एन्डोस्कोपी
  • नवजात शिशुको लम्बाई - करिब ५० से.मी.
  • शिशु भनेको - १ वर्ष भित्र
  • बालक भनेको - ५ वर्ष भित्र
  • जनस्वास्थ्य सम्बन्धी पहिलो कानुन ल्याउने देश - बेलायत
  • शरीरमा ३ प्रकारका मांसपेशी - skeletal, smooth, cardio
  • शरीरमा रगतको मात्रा - ७८%
  • मानिसको मानसिक विकास रोकिने - १५ वर्षको उमेरमा
  • प्राणवायु (oxygen) शरीरमा सञ्चार गर्ने - RBC
  • शरीर वृद्धि गर्न चाहिने सम्पूर्ण पदार्थ - पोषण
  • नेपालमा रक्तदान दिवस - भदौ ७
  • आहार तत्त्व पछि उपयोग हुने भाग - मेटाबोलिज्म
  • बढी औषधि प्रयोग गर्दा हुने असर - toxicity

#. पूरा रुप

  • STD - sexually transmitted disease
  • CMA - community medical assistant
  • ANM - auxiliary nurse midwife
  • MRI - magnetic resonance imaging
  • CT Scan - computer tomography scan
  • ICU - intensive care unit
  • CCU - coronary care unit
  • TT - tetanus toxoid - 1924
  • नेपालको स्वास्थ्य सेवा प्रवेश आधार - primary health service
  • विश्व स्वास्थ्य दिवस - अप्रिल ७
  • स्वास्थ्य दिवस - साउन
  • जनसंख्या दिवस - जुलाई ११
  • नेपालमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कुन जिल्लाबाट - पाँचथर
  • ISO - २२००० food safety
  • Widal test - टाइफाइडको परीक्षण
  • क्यान्सरलाई भनिन्छ - carcinoma
  • धेरै जनसंख्या एकै ठाउँमा हुने रोग - epidemic
  • संसारभर फैलिने रोग - pandemic
  • सबैभन्दा कम मातृ मृत्युदर भएको नेपाल सरकारको कार्यक्रम - achievement award
  • धेरै बाल मृत्युदर कम गर्ने कार्यक्रम - motivational award

#. कोरोना भाइरस

  • WHO बाट officially घोषणा गरिएको महामारी
  • पहिलो पटक देखिएको - २०१९ DEC-३१
  • नेपालमा पहिलो केस - २०७६ माघ ९
  • PCR - polymerase chain reaction
  • RDT – rapid diagnostic test
  • PPE – personal protective equipment
  • VTM – viral transport media

#. रोग

  • शरीरको कुनै पनि अङ्ग/अंगकाे कार्यमा आएको गडबडीका कारण अस्वस्थ हुनु रोग हो।
  • स्वास्थ्य सामान्य नभई काम गर्न नसक्ने अवस्थालाई रोग भनिन्छ।

#. रोगका प्रकार (रोगका आधार)

१. जीवाणुबाट (bacterial disease)

  • हैजा (cholera)
  • निमोनिया (pneumonia)
  • टाइफाइड (typhoid fever)
  • लहरेकी (whooping cough)
  • डिप्थेरिया (diphtheria)
  • धनुष्टंकार (tetanus)
  • मेनिन्जाइटिस (meningitis)
  • कुष्ठरोग (leprosy)

२. विषाणु समूह (viral disease)

  • बिफर (smallpox)
  • दादुरा (measles)
  • एन्सेफलाइटिस
  • रेबीज (rabies)
  • रुघाखोकी (common cold)
  • हाइ (measles)
  • इन्फ्लुएन्जा
  • ठेउला
  • कमलपित्त
  • शिशुक्षय

३. प्रोटोजोआ समूह (protozoal disease)

  • औलो (malaria)
  • आमाशय (dysentery)
  • कालाजार (kala-azar)
  • ट्राइकोमोनास

४. परजीवी (parasites)

  • जुका (round worm)
  • दाद (ringworm)
  • कुष्ठरोग (leprosy)

५. यौन रोग

  • सुजाक (gonorrhea)
  • एचआईभी एड्स
  • सिफिलिस (syphilis)

६. कृमि (wormy disease)

  • गोलो कृमि (round worm)
  • हुकवर्म
  • हात्तीपाइले (filaria)
  • फिते कृमि (tape worm)

#. केही महत्वपूर्ण जानकारी

  • पहिलो प्रतिजैविक औषधि – penicillin
  • सबैभन्दा बढी रोग सार्ने किरा झिंगा
  • डेंगु रोग एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट
  • हेपाटाइटिस B – कलेजो सम्बन्धी रोग
  • खानामा फलाम तत्वको कमी भएमा रक्तअल्पता
  • अक्सिजनको कमी भएमा शरीर निलो देखिन्छ
  • मानिसको शरीरमा ६०% पानी हुन्छ
  • एड्स रोगलाई अन्तर्राष्ट्रिय रोग मानिन्छ
  • रोग प्रतिरोध क्षमता बढाउन – WBC antibody को भूमिका हुन्छ
  • रक्तअल्पता भनेको रगतमा हेमोग्लोबिन कम हुनु हो

#. पोषण तत्त्वको कमीले हुने रोग

  • क्यालोरीको कमी क्वासिओरकर / मरास्मस
  • रक्तअल्पता हेमोग्लोबिन र RBC कमी
  • रातो आँखा – Vitamin A कमी
  • बेरी बेरी – Vitamin B कमी
  • स्कर्वी – Vitamin C कमी
  • रिकेट्स – Vitamin D कमी
  • जलअभाव शरीरमा पानीको कमी
  • प्रोटिनको कमी क्वासिओरकर
  • आँखामा समस्या – Vitamin A
  • छाला रोग – Vitamin B
  • मानसिक समस्या – Vitamin B
  • घाउ ढिलो निको – Vitamin C

#. मानव शरीरका विभिन्न प्रणाली बारे जानकारी

  • हड्डीको संख्या २०६
  • खोपडी हड्डी २२
  • छातीका हड्डी
  • हातखुट्टाका हड्डी ३०
  • मुटुको धड्कन ७०८० पटक प्रति मिनेट
  • रातो रक्तकोष आयु १२० दिन
  • प्लेटलेट्स आयु १० दिन
  • रगतको मात्रा ५ लिटर
  • सेतो रक्तकोष आयु १०१५ दिन
  • अनुहारका हड्डी १४

#. केही रोग र रोग लगाउने कीटाणु

  • Bird flu – H5N1
  • Swine flu – H1N1
  • Cholera – Vibrio cholera
  • Measles दादुरा – paramixo virus
  • सिफिलिस (syphilis) – treponema palladium
  • कुष्ठरोग – coryne bacterium
  • टाइफाइड (typhoid) – salmonella typhi

# चिकित्सक विज्ञान सम्बन्धी अनुसन्धान कर्ता

मृग प्रतिस्थापन – STO क्रिश्चियन बर्नार्ड अफ्रिका
रेबिज विरुद्ध खोप एडवर्ड जेनर बेलायत
क्षयरोग तथा क्षयरोगका कीटाणु रबर्ट कोच जर्मन
होमियोप्याथी हानिम्यान जर्मन १७५५
क्लोरोफर्म जेम्स सिम्पसन
पेनिसिलिन अलेक्जेन्डर फ्लेमिङ स्कट
पोलियो Vaccine – जोनस साल्क
• X-ray को खोज विल्हेम रोन्टजन जर्मन

# खोप

मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने कृत्रिम उपाय
रोगसँग लड्नको लागि शरीरमा antibody उत्पादन गर्छ
बच्चालाई ६ वर्ष भित्र सबै खोपको मात्रा पूरा गर्नु पर्छ
सबै रोग मा नियमित रूपमा खोप लगाउने अभियान अघि बढाइएको छ
वि. सं. २०४३ पोलियो खोप सुरु गरिएको

खोप तालिका

१. BCG
कहिले दिने: जन्मसँगै वा एक वर्ष भित्र
कुन रोग: क्षयरोग (TB) विरुद्ध
कति: एक पटक

२. पोलियो खोप
कहिले: जन्ममा, ६ हप्ता, १० हप्ता, १४ हप्ता
कुन रोग: अपाङ्ग हुने लंगडोपन
कति: ३ पटक + बुस्टर

३. DPT
कहिले: ६, १०, १४ हप्ता
कुन रोग: डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस B, हेमोफिलस इन्फ्लुएन्जा B

४. दादुरा
कहिले: जन्मेको ९ महिना पुगेपछि
कति: एक पटक

५. जापानिज इन्सेफेलाइटिस
कहिले: ९ देखि २३ महिना
कति: एक पटक

६. टिटानस टक्सोइड
कहिले: गर्भवती अवस्थामा
कति: दुई पटक ४ हप्ताको फरकमा


# खाद्य र पोषण

खाद्य पदार्थ भनेको खानका लागि प्रयोग गर्न सकिने पदार्थ
पोषण भनेको हामीले खाएको खाद्य पदार्थको उपयोग गर्ने प्रक्रिया
वृद्धि विकास, शक्ति विकास, रोगबाट बच्न पोषणयुक्त खाना आवश्यक
खानेकुरा बाट शरीरले पोषक तत्व पाउँछ

१. कार्बोहाइड्रेट

शक्ति दिने तत्व शरीरलाई ऊर्जा दिन्छ
पाइने स्रोत चामल, गहुँ, आलु, मकै, केरा, सखर, चिनी आदि

२. प्रोटिन

शरीर निर्माण र मर्मत गर्ने
स्रोत अण्डा, मासु, माछा, दाल, दूध आदि

३. बोसो (फ्याट)

शक्ति सञ्चय गर्ने
स्रोत घ्यू, तेल, मासु, बदाम आदि

४. भिटामिन

रोगबाट बचाउँछ, शरीर सन्तुलन राख्छ
स्रोत फलफूल, सागसब्जी, दूध, मासु आदि

पानीमा घुल्ने

• Vitamin B C

बोसोमा घुल्ने

• Vitamin A, D, E, K


Vitamins तालिका

Vitamin-A – Retinol Night blindness
Vitamin-B1 – Thiamin
Beriberi
Vitamin-B2 – Riboflavin
Ariboflavinosis
Vitamin-B3 – Niacin
Pellagra
Vitamin-B5 – Pantothenic acid
Paresthesia
Vitamin-B6 – Pyridoxine
Anemia
Vitamin-B7 – Biotin
Dermatitis
Vitamin-B9 – Folic acid
Pregnancy problem
Vitamin-B12 – Cyanocobalamin
Megaloblastic anemia
Vitamin-C – Ascorbic acid
Scurvy
Vitamin-D – Calciferol
Rickets
Vitamin-E – Tocopherol
कोशिका समस्या
Vitamin-K – Phylloquinone
Hemophilia (रक्तस्राव)

 

0 Komentar

Practical Questions